चीनको बीआरआई परियोजना विभिन्न देशबाट, चिनियाँ कम्पनीहरूलाई नाफा कमाउन डिजाइन भएको खुलासा

१४ गते पौष २०७८ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अनावश्यक खर्च, पर्यावरणीय विनाशको कारण बन्दै गएको छ । अहिके बिआरआई परियोजना ठूलो ऋणको बोझ समेत साबित बन्दै गएको छ । यो परियोजनामा सहभागी देशका नेताहरू र चिनियाँ कम्पनीहरूको लागतमा नाफा कमाउने लक्ष्य राखेको देखिन्छ । एक मिडिया रिपोर्टका अनुसार 2018 मा, एक … Continue reading चीनको बीआरआई परियोजना विभिन्न देशबाट, चिनियाँ कम्पनीहरूलाई नाफा कमाउन डिजाइन भएको खुलासा