चिनको स्पेसएक्स बारम्बार अन्तरिक्ष प्रक्षेपण प्रदान गर्न असफल

१४ गते पौष २०७८ । कुनै समय चीनको आफ्नै “स्पेसएक्स” भनेर चिनिने कम्पनीले चिनियाँ व्यावसायिक अन्तरिक्ष प्रक्षेपण योजनाहरू पूरा गर्न बारम्बार असफल हुँदै गएको छ । बेइजिङ इन्टरस्टेलर ग्लोरी स्पेस टेक्नोलोजी लिमिटेडलाई iSpace भनेर पनि चिनिन्छ, चीनले व्यावसायिक अन्तरिक्ष प्रविधिको भविष्यको रूपमा चित्रण गरेको थियो तर उल्टो परेको छ । कम्पनी iSpace ले Gangsu प्रान्तको … Continue reading चिनको स्पेसएक्स बारम्बार अन्तरिक्ष प्रक्षेपण प्रदान गर्न असफल