चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाली सांसदको पत्र : हामीलाई ऋणको पासोमा पार्ने नियत देखियो
काठमाडौँ — वित्तीय तथा मानवीय संकट गहिरिँदै गएपछि श्रीलंका सन् २०२२ मै टाट पल्टिने देखिएको छ । पछिल्लो समय श्रीलंकाको मुद्रास्फीति हालसम्मकै उच्च तहमा पुगेको छ । खाद्यान्नको मूल्य अकासिएको छ भने सरकारी कोष रित्तिएको छ । राष्ट्रपति गोटाभयाराजापाक्षले श्रीलंकामा आर्थिक संकट घोषणा गरेपछि अत्यावश्यक सामग्रीको व्यवस्था गर्न सेनालाई भनिएको छ । चामल, चिनीलगायतका सामग्री सरकारले तोकेको मूल्यमा बिक्री … Continue reading चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाली सांसदको पत्र : हामीलाई ऋणको पासोमा पार्ने नियत देखियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed