जो चोर उसैको ठूलो स्वर : अघोषित नाकाबन्दी र सीमा मिचेको चीन उत्रियो वक्तव्यबाजीमा
काठमाडौं । नेपालमा अघोषित नाकाबन्दी गरेर बदनाम छ चीन । नेपाली व्यापारीका सामानदेखि सरकारी स्वास्थ्य सामग्रीसमेत नाकामा अलपत्र परेको छ । कतिपय सामग्री त बाटोमै कुहिएर, काम नलाग्ने भएर करोडौंको नोक्सानसमेत भएको छ । सीमामा चीनको अवरोधले नेपाली व्यापारीदेखि सरकारी वृत्त आजित छ । नाका खोल्न पटक पटक अनुरोध गर्दा केही सीमित बाहेक खोल्न मानेको … Continue reading जो चोर उसैको ठूलो स्वर : अघोषित नाकाबन्दी र सीमा मिचेको चीन उत्रियो वक्तव्यबाजीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed