भारतको विश्वव्यापी छवि धमिलो पार्ने प्रयास भइरहेको छ : ब्रह्मा कुमारी कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीको भनाइ

भारतको विश्वव्यापी छवि धमिलो पार्ने प्रयास भइरहेको बेला : ब्रह्मा कुमारी कार्यक्रममा प्रधानमन्त्री मोदी ब्रह्मा कुमारी र अन्य अन्तर्राष्ट्रिय निकायहरूले विश्वभरका मानिसहरूलाई सही जानकारी दिएर यसको सकारात्मक कदम चालेको भन्दै अझै यसैगरी आगाडि बढाउनु पर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छ्न । भारतको विश्वव्यापी छवि बिगार्ने प्रयास भइरहेको बेला, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार एक संदेश … Continue reading भारतको विश्वव्यापी छवि धमिलो पार्ने प्रयास भइरहेको छ : ब्रह्मा कुमारी कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीको भनाइ