के अव चीनले नेपालमा मिसाईल हान्छ ?

०७७ असोजको पहिलो साता चीनले हुम्लाको नाम्खा गाउँपालिका– ६ मा नेपाली भूमी मिचेर भौतिक संरचना निर्माण गरेको विषय चर्चामा आयो। ११ र १२ नम्वर पिल्लर आसपासमा चीनले पक्की भवन वनाएको चर्चा भएपनि तत्कालिन सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले चीनसँगको सीमामा कुनै विवाद नरहेको र चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिए। तर, कतिपय सांसदहरुले नै सरकारको … Continue reading के अव चीनले नेपालमा मिसाईल हान्छ ?