प्रचण्डको चीनीयाँ कनेक्सन, नेपालको भविष्य प्रति चिंतित नरहेको आरोप

नेपालमा कम्युनिस्ट पार्टीहरुको जड़ चीनबाट प्रभावित रहेको आम जनधारणाको बीच नेताहरुको पनि स्वीकारोक्ति हुन थालेको छ । चीनको कम्युनिस्ट सरकारले नेपालमा आफ्नो प्रभुत्व स्थापनाका लागि माओवादी जनयुद्ध गराएको आरोपहरु पनि बेलाबखत लागिरहेको हुन्छ । नेपालमा राष्ट्रीयता बेचिसकेका नेताहरुको हालिमुहाली रहेको आरोप लाग्ने गरेको छ । राजदरबार हत्याकाण्ड देखि कथित गणतंत्र सम्मको बाटो बिदेशी ईशारामा हिंडिएको … Continue reading प्रचण्डको चीनीयाँ कनेक्सन, नेपालको भविष्य प्रति चिंतित नरहेको आरोप