नेपालका कम्युनिस्ट मिलाउन चीनले थाल्यो ठूलो लगानी, बेइजिङमा नेपाली नेताहरुको लर्को

काठमाडौं । उत्तरी छिमेकी चीनले कम्युनिस्ट मिलाउन पुन: प्रयास थालेको छ । अघिल्लो एकता असफल भएर नेपालमा आफ्नो पकड कमजोर भएको निष्कर्ष निकाल्दै चीनले पुन कम्युनिस्ट एकताको लागि लगानी थालेको छ । कम्युनिस्ट एकता नहुँदा भएको पकड पनि गुम्ने र एमसीसी अनुदान लिएर आएको अमेरिकी प्रभाव बढ्ने तथा अनुदानबाटै नेपालको विकास र समृद्धि हुँदा चिनियाँ … Continue reading नेपालका कम्युनिस्ट मिलाउन चीनले थाल्यो ठूलो लगानी, बेइजिङमा नेपाली नेताहरुको लर्को