बनारसमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री योगीको न्यायो स्वागत, पशुपति मन्दिर उद्घाटन गर्ने
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिक शहर बनारस पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवा एयर इण्डियाको जहाजबाट आइतबार बिहान नेपाली प्रतिनिधिमण्डलसहित बनारस पुगेका हुन् । बनारस रहँदा प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिर, काशी विश्वविद्यालय … Continue reading बनारसमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री योगीको न्यायो स्वागत, पशुपति मन्दिर उद्घाटन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed