पाकिस्तानमा इमरानको सत्ता जोगाउन नेपालकै मोडल अपनाउँदै चीन, पश्चिमा चिढ्याउँदा अर्थतन्त्र टाट पल्टिँदै

काठमाडौं । पाकिस्तानमा इमरान खानको सत्ता संकटमा परेको छ । संसद विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । अब संसदमा उनीमाथिको अविश्वास प्रस्ताव अघि बढ्ने छ । अल्पमतमा भएकाले उनले संसद विघटन गरेका थिए । अल्पमतमा परेको इमरानको सत्ता जोगाउन चीनले नेपालकै मोडल अपनाएको छ । चीन र रुसको पछि लागेर अमेरिका र युरोपलाई गाली … Continue reading पाकिस्तानमा इमरानको सत्ता जोगाउन नेपालकै मोडल अपनाउँदै चीन, पश्चिमा चिढ्याउँदा अर्थतन्त्र टाट पल्टिँदै