अध्यक्ष ओलीले भने, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस्। सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ। सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ। देशतिर कसले ध्यान दिने? यो खालको अवस्थाबाट चाँही हामीहरु अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाईज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ। त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढि हाम्रो छ।’ नागरिकन्युज
१३ माघ २०७९, शुक्रबार
कांग्रेसप्रति संकेत गर्दै ओलीले भने: सरकार ढाल्ने प्रयास भइरहेको छ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्।
Subscribe
Login
0 Comments