पाकिस्तान,चीनको जस्तो हैन् हाम्रो सम्बन्ध

रघुबीर सिंह ठगुन्ना खस आज भन्दा ५० वर्ष पहिले अर्थात २०२७ सालदेखि दार्चुलाको कालापानी लिम्पियाधुरा र लिपुलेक सम्बन्धि बिवाद बारे धेरै कुरा सुनेको र पत्रपत्रिका र प्रतिबेदनहरुमा अध्यायन त गरेको थिए । आफ्नो गाउदेखि धेरै टाढा र विकटताका कारण त्यहाँ पुग्न भने सकिरहेको थिएन । त्यसैले कुनै प्रतिक्रिया पनि जनाउन सकेको थिएन । आफ्नो मात्रीभुमीमा … Continue reading पाकिस्तान,चीनको जस्तो हैन् हाम्रो सम्बन्ध