आफूविरुद्ध चीनका उपप्रधानमन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाए कि ३५ वर्षीय पेङ्ग सुरक्षित ?

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी) ले चिनियाँ टेनिस खेलाडी पेङ्ग स्वाअएले  गत आइतवार एउटा भिडिओ कलमार्फत आफू सुरक्षित रहेको बताएको जनाएको छ। एउटा विज्ञप्तिमा आइओसीले अध्यक्ष टमस बाखले पेङ्गसँग तीन मिनेट भिडिओ कल गरेको जनाएको छ। “उनी सुरक्षित छिन्, त्यो नै हाम्रो मुख्य चासो थियो,” विज्ञप्तिमा भनिएको छ। आफूविरुद्ध एक वरिष्ठ मन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप … Continue reading आफूविरुद्ध चीनका उपप्रधानमन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाए कि ३५ वर्षीय पेङ्ग सुरक्षित ?