१२ कार्तिक २०८३, बुधबार

‘वेलकम एमसीसी’ भन्दै स्वतन्त्र नागरिक समाजको प्रदर्शन

एसीपी संवाददाता

१३ फाल्गुन २०७८, शुक्रबार ०९:५५ मा प्रकाशित

काठमाडौं: चौतर्फी विवाद भएको एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरबाट उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन सुरु गरेका हुन् ।

‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा आज पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्द गरेको छ । बन्दको प्रभाव काठमाडौंमा अत्यधिक न्युन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x