चिनियाँ जहाज संचालन गर्दा वाषिर्क ५० करोड घाटा ,६ अर्ब लगानी,२ अर्ब नोक्सानी

नेपाल एयरलाइन्सले आगामी १५ साउनपछि आफूसँग रहेका चिनियाँ जहाज नउडाउने निर्णय गरेको छ । यी जहाजबाट कम्पनीले कुनै पनि व्यवसायिक लाभ लिन नसकेको निष्कर्ष निकाल्दै अब सरकारले जस्तो शर्त राखे पनि जहाज उडाउन नसक्ने निष्कर्षमा पुगेको नेपाल एयरलाइन्स सञ्चालक समितिका एक सदस्यले बताए । ‘चिनियाँ जहाजले नेपाल एयरलाइन्सलाई घाटा मात्र भयो भनी पटक-पटक सरकारलाई जानकारी … Continue reading चिनियाँ जहाज संचालन गर्दा वाषिर्क ५० करोड घाटा ,६ अर्ब लगानी,२ अर्ब नोक्सानी