२३ चैत्र २०८२, सोमबार
ब्यवसायी हुन या नेता भ्रष्टाचारीलाई न छोडने नेपाल सरकारको निति
नेपाल सरकारले अहिलेसम्म कै कडा एक्सन देखाएको छ ।
भ्रष्टाचारको न्यूनीकरण गर्न विभिन्न फाइल खोलिदै छ ।
काठमाडौं का व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।
Subscribe
Login
0 Comments



