१२ कार्तिक २०८३, बुधबार

जनकपुरमा हिन्दु माथि भएको घटनालाई लिएर कपिलवस्तुमा हिन्दु संगठनले विरोध प्रदर्शन गर्‍याे (फाेटाे सहित )

एसीपी संवाददाता

२ मंसिर २०७८, बिहीबार १४:१० मा प्रकाशित

धनी राम काेरी
कपिलवस्तु , मंसिर २
जनकपुर (रुपैठा ) तथा (इनरुवा) मा छठ पर्वकाे दिन हिन्दु समाज माथि गरिएको ज्यादती विरुद्ध प्रति कपिलवस्तुमा हिन्दु युवा शक्ति कपिलवस्तु र श्री महाकाल सामाजिक संस्था कपिलवस्तु काे संयुक्त अायाेजना मा बृहत र्‍याली एवम् विरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दुहरु का महान चाडपर्व छठ पर्व काे दिन जनकपुर (रुपैठा ) तथा (इनरुवा) भन्ने ठाउँमा हिन्दु र मुस्लिम समुदाय वीच झडप भएको हाे । जस मा प्रदेश नं २ का मुख्यमन्त्री महाेमद लाल बाबू राउतले गरेको जातिया विभेद प्रति हिन्दु युवा शक्ति कपिलवस्तु र श्री महाकाल सामाजिक संस्था कपिलवस्तु ले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हाे ।

दुवै संगठन संयुक्त अायाेजना मा जिल्ला काे कृष्णनगर नगरपालिकाकाे गाेलघर मा जिल्ला काे विभिन्न ठाउँ बाट ठुलो संख्यामा बृहत र्‍याली कार्यक्रम मा नेपालीको झण्डा , हिन्दु धर्मकाे झण्डा , मुस्लिम अायाेग खारेज गर , मुख्यमन्त्री राउत राजीनामा देए , हिन्दु हिन्दु एक हाेअाै , नेपाललाई हिन्दु राष्ट्र घाेषण गर , शमीम मिया अन्सारी मुर्दाबाद र हिन्दु माथिकाे अत्याचार बन्द गर , हिन्दु हेप्न पाइदैन भन्ने नारा का साथ विरोध कार्यक्रम भएको हाे ।

लक्ष्मी पुजा राेक लगाएको बेलामा हिन्दु युवा शक्ति कपिलवस्तु ले पुर्ण रुपमा अाफ्नाे शक्ति लगाएको थियो । सम्पूर्ण हिन्दुहरुलाई घर बाट बहिरा निकल्न काे लागि हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले अग्रह समेत गर्नु भयो । जनकपुर काे रुपैठा तथा कलैया काे इनरुवा मा हिन्दु माथि प्रदेश नं २ का मुख्यमन्त्री महाेमद लाल बाबु राउत ले हिन्दु माथि अत्याचार गरेका छन । किन हिन्दु माथि पटक पटक दुर्ववहार भइरहेकाे हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष पाण्डेय काे सरकार संग प्रश्न रहेको छ ।

कार्यक्रम मा श्री महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा ले हिन्दु धर्मको बारेमा बाेल्नकाे लागि समय छैन कसै संग तर राजनीति पार्टीको कार्यक्रममा जान काे लागि समय छ । एक दिन यस्तो समय अाउछ कि हिन्दुहरुलाई मुस्लिमहरुले अाफु अनुसार काम गराउने छन । अहिले प्रदेश नं २ मा यस्तो घटना भएको छ तर कुन समय यस्तो अाउछ कि कपिलवस्तु मा पनि त्यहा भन्दा ठुलो घटना हुन सक्नेछ ।

उक्त कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तु का महासचिव विवेक तिवारी , महाकाल का महासचिव जितेन्द्र माेर्या , सचिव अभिषेकमणि यादव , प्रवक्ता अनिल तिवारी ,

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x