१२ कार्तिक २०८३, बुधबार

ताईवान् लाई सहयोग गर्न अमेरिका , जापान र ताईवान् सुरक्षा कवचको सयुक्त गठबन्धन तयार

एसीपी संवाददाता

१५ पुष २०७८, बिहीबार ०२:५० मा प्रकाशित

१५ गते पौष २०७८ । अमेरिका-जापानले ताइवानसँग मिलेर सैन्य गठबन्धन बनाएको छ ।
अमेरिका र जापानले ताइवानप्रति चीनको आक्रामक नितिका कारण सयुक्त समूह बनाएको छ ।  अमेरिका जापानको शक्तिबीच ताइवानको रक्षाका लागि गठबन्धन बनाएका हुन । आउने भविष्यमा चीनले ताइवानमाथि हमला गरेमा जापान र अमेरिकाको संयुक्त सेनाले चीनलाई उचित जवाफ दिन सकोस्  भनी उक्त मोर्चा बनाएको जनाएको छ ।  यसका लागि अमेरिका र जापानले चीनको आक्रामकतालाई रोक्न ताइवानसँग तीन देशको गठबन्धन बनाएका छन् ।
विगतमा उत्तर कोरिया जापानका लागि सबैभन्दा ठूलो खतरा भए पनि हालैका वर्षहरूमा चीनको मनोवृत्तिका कारण जापानका लागि चीन नै सबैभन्दा ठूलो खतरा बनेको छ ।। केही महिना अघि जापानमा गरिएको एक सर्वेक्षणअनुसार ८० प्रतिशत जापानी जनताले चीनलाई मान्ने गरेका छन् । आफ्नो देशको लागि सबैभन्दा ठूलो खतरा चीन बताएका छ्न । यसपछि जापानीहरूमा ताइवानप्रतिको ससदभावको भावना उत्पन्न भयो ।  जापानको जनताले चीन विरुद्ध सबै जना एक हुनुपर्छ भनेर नारा लगाएका हुन ।  बिगत केही बर्ष यता चीनले ताईवान् माथी जबर्जस्ती आफ्नो सक्रियता बढाउने कोसिस गरेकोले आउने दिनहरु युद्ध जस्तो संकट आउन सक्ने भन्दै उक्त समूह निर्माण गरेको हो । बेलाबेलामा चिनियाँ दादागिरीको प्रमाण पेश भएको छ । ताईवान् क्क सिमामा अनुमती बिना नै फाईटर प्लेन उडान गरि दबाव दिने गरेको छ । चीनको अहिले थुप्रै देशहरु सङ सिमा बिवाद रहदै आएको छ र अहिले भारतले कडा रुख लिएको कारण चीन तनावमा आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x