१३ कार्तिक २०८३, बिहीबार
दाहाल–नेपाल समूहका ७० बढी कार्यकर्ता पक्राउ ,आन्दोलन उग्र
दाहाल–नेपाल ७० बढी पक्राउ, शाक्यलाई महाराजगञ्जमा राखियो
आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७० बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कंलकीबाट अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चाबहिल, बागबजार, सामाखुसीलगायत क्षेत्रबाट पनि नेता कार्यकर्ता पक्राउ गरिएको नेकपाले जनाएको छ ।
यसैबीच कलंकीबाट पक्राउ परेकी शाक्यलाई प्रहरीले महाराजगञ्ज ल्याएर राखेको छ । उहाँलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज राखिएको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments


