३२ असार २०८३, बिहीबार

नेकपा एमालेको जरा अभियान वडा केन्दीत कृष्णनगर ११ मा समपन्न

एसीपी संवाददाता

२० फाल्गुन २०८१, मंगलवार १८:०८ मा प्रकाशित

कृष्णनगर, फाल्गुन २०

आज नेकपा एमालेको जरा अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको कुष्णनगर वाड्रा न० ११ बसन्तपुर गाँव मा कुष्णनगर नगर अध्यक्ष कमरेड गोपाल प्यारे चन्देल को अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ।

प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि कुष्णनगर इन्चार्ज शिवप्रसाद गुप्ता, अथिति जिल्ला कमिटी सदस्य कुष्णकुमार गुप्ता, कुष्णनगर नगर उपाध्यक्ष समसुल हुदा खान लगायत अतिथि हरुको उपस्थिति रहेको थियो।मो० हसन मिर्जा को अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ। नव निर्वाचित कमिटी लाई अतिथि हरूले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्दे पार्टी प्रति वफादार भएर लाग्न निर्देशन समेत दिएका थिए। साथै आज अन्य पार्टी परित्याग गरि करिब ६० जना नेकपा एमाले पार्टीमा आगमन गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x