२७ असार २०८३, शनिबार

बाङ्लादेशका नागरिक नेपाल प्रवेश गर्दा पक्राउ

एसीपी संवाददाता

२७ असार २०८३, शनिबार ०७:४६ मा प्रकाशित

भारतको रक्सौल–वीरगञ्ज सीमा नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरेका एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।

पश्चिम् बङाल भारतको प्रदेश मा नयाँ सरकार गठन संग बङालादेश नागरिक भारत बाट अब नेपाल प्रवेश गरेको खुलेको हो ।

सीमामा खटिएका सुरक्षा तथा अध्यागमन अधिकारीहरूले शंकास्पद गतिविधिपछि ती व्यक्तिलाई नियन्त्रणमा लिएका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनी आवश्यक कानुनी कागजातबिना नेपाल प्रवेश गर्न खोजेको खुलेको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x