१३ कार्तिक २०८३, बिहीबार
पहिले बुढाले किन भोट कम्युनिस्टहरुलाई दिएनन्
कम्युनिस्टहरुको यस्तै रबैया हुन्छ भनेर नै पहिलाका बुढा बाबा आमा ले कहिलै कम्युनिस्टलाई भोट दिएनन अहिले का पढे लेखेका युवा भनौदा झोले पैसामा बिक्ने हरुले गर्दा हो कम्युनिस्ट सत्तामा आएको । प्रत्यक्ष देखे होलान अब जनताले रास्ट्रको ढुकुटी कसरी दोहन गर्दा रहिछन कम्युनिस्टहरुले भन्ने कुरा । राजा ज्ञानेन्द्रले पनि यो हतसम्म गरेका थिएनन। धोतीको जुम्रो टाउकोमा पुग्नुको परिणाम यस्तै हुन्छ। खड्गे ओलीलाई न जीवनमा पार्टी अध्यक्ष हुँला भन्ने थियो न मुलुकको प्रधानमन्त्री नै। हुनै नसक्ने मान्छेलाई जबर्जस्ती बनाई दिएपछि के हुन्छ विचार गरौं न! बिदेशीसंग भिक मागेर ल्याउने अनि कार्यकर्ता पोस्ने, पोलहरूमा हिटलरी शैलीका फोटो झुन्डाउने कामले समृद्वी पक्का आउछ नेपालमा ! चेतना भया
Subscribe
Login
0 Comments


