१२ कार्तिक २०८३, बुधबार

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट

एसीपी संवाददाता

२५ कार्तिक २०७८, बिहीबार ०१:२९ मा प्रकाशित

२५ गते कात्तिक २०७८ । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन् ।

नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

भारतले रक्षा सहयोग बढाउने

  

 भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

भारतले नेपाललाई दिँदै आएको रक्षा सहयोग बढाउने विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्षको दर्जा प्रदान गरेका थिए ।

प्रधानसेनापति शर्मालाई बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x