१३ कार्तिक २०८३, बिहीबार
बाके नरैनापुरमा प्रधानमन्त्रीको पुतला दहन
श्याम कुमार शाहु । ससद विघटन विरुद्ध बिरोध गर्दै बाकेको नरैनापुरमा प्रधानमन्त्री केपि ओलिको पुतला दहन गरेका छन । नरैनापुरमा भएको बिरोध प्रदर्शनमा गाउँ पालिका प्रमुख मो.इस्तियाक शाह , जसपाका नेता राम कुमारी दीक्षित सहितका नेता सहभागी रहेका थिए । उक्त बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न समेत प्रयास भएको जसपाका नेता राम कुमार दीक्षितले जानकारी दिनु भयो । बिरोध प्रदर्सनमा केपि ओलि मुर्दावाद , विद्या देबि भण्डारी मुर्दावाद भन्दै र्याली प्रदर्शन गर्दै बिरोध गरेका थिए । अहिले ससद विघटन विरुद्ध जसपाले देश भरी प्रदर्शन गर्दै आएको छ ।





Subscribe
Login
0 Comments


