६ कार्तिक २०८१, मंगलवार

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

एसीपी संवाददाता

५ कार्तिक २०८१, सोमबार ०९:१७ मा प्रकाशित

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनलाई आइतबार दिउँसो १ बजे जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

रविलाई अदालत पुर्‍याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएपनि रास्वपा कार्यकर्ताले प्रदर्शन जारी राखेका थिए । त्यसक्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x