१६ बैशाख २०८३, बुधबार

राष्ट्रिय युवा संघ नेपाल राप्तिसोनारी गाउँ पालिका गठन

एसीपी संवाददाता

२८ पुष २०८०, शनिबार २२:२२ मा प्रकाशित

राष्ट्रिय युवा संघ नेपाल राप्तिसोनारी गाउँ पालिका कमिटी को दोश्रो अधिबेशन सङ्गठनका केन्द्रिय सचिव क. खेमराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  क. नवराज अधिकारिको अध्यक्षतामा सर्वसहमत ४१ सदस्यीय जुझारु र कृयाशिल कमिटी गठन गर्दै भव्य रुपमा सम्पन्न भएको छ।नवगठित सम्पुर्ण पदाधिकारी लगायत सदस्यहरुलाइ हार्दिक बधाइ सहित कार्यकाल सफलताको सुभकामना ब्यक्त गर्दछु।
अध्यक्ष : नवराज अधिकारी
उपाध्यक्ष : क. रन्जित चौधरी
सचिव : क. सुमन बुढाथोकि
सहसचिव: क.शंकर यादव
सहसचिव :क.कुल बहादुर भन्डारी
कोषाध्यक्ष :क.जानकी खत्री
राष्ट्रिय युवा संघ नेपाल बाँके अध्यक्ष ज्ञानेन्द्र राज ओली ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x