१२ कार्तिक २०८३, बुधबार

सधै मधेशको मुद्दालाई धोखा मधेसी नेता यादवबाट , रेशम चौधरीको बारे सहकार्य गर्न महन्त तयार

एसीपी संवाददाता

४ चैत्र २०७७, बुधबार ०९:१४ मा प्रकाशित

नेपालको राजनीतिमा अहिले मधेशको हितमा कुन पार्टी रहेको छ भन्ने प्रश्न उठन शुरु भएको छ । जनता समाजवादी पार्टीमा अहिले उपेन्द्र यादव र महन्त ठाकुर बिचमा असहमति बढदै गएको छ। ठाकुरले प्रधानमन्त्री केपि ओलि सङ वार्ताका लागि लक्ष्मन लाल कर्ण र सर्बेन्द्र नाथ शुक्लालाई चयन गरेको छ । तर उपेन्द्र यादव सहित टोलि आफै सत्तामा जाने हतारले मधेसको मुद्दा  उठाई तर कार्यान्वयन न गरेरै यादत कैयो पटक मन्त्री पद खाई सकेका छन । तर यश पटक भने महन्त ठाकुर आगाडि रहेकाले त्यो खेल बिगार्ने काममा यादव सक्रिय रहेका छन् । यादवले पटक पटक मधेसको मुद्दा उठाउने तर सत्तामा गए पछि मधेस मुद्दा  बिर्सेने गरेको ईतिहास छ । मधेसकै मुद्दाका कारण उपेन्द्र यादव सत्ता सम्म पुग्दा थुप्रै मधेसी जनता सहिद भएका हुन तर सहिद घोषणा बाहेक मुद्दा  जहाँ को तेहा नै बाकी छ । राजपा संघीय समाजवादी फोरम मिलेर बनेको राजपामा अहिले मधेसका मुद्दा  र रेसम चौधरीको मुद्दा  समाधान गरे केपि ओलि सङ सहकार्य गर्न महन्त सहित नेता तयार रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x