१३ कार्तिक २०८३, बिहीबार

सुर्खेतमा राजावादीको प्रदर्शन

एसीपी संवाददाता

२४ माघ २०७७, शनिबार १७:२७ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा राजतन्त्र पक्षधरले प्रदर्शन गरेका छन् । राजा ल्याउन दबाव दिने उदेश्यले बीर गोर्खाली समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएकाहरूले राजाको पक्षमा विभिन्न नारा लगाएका थिए भने हिन्दुराज्य घोषणाको माग राखेका थिए ।

अहिलेको सरकारले जनभावना र अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै राजा ल्याउनुपर्ने उनीहरूको माग छ ।

राजवादीहरूले प्रदर्शनमा मोटरसाइकल र अटोरिक्सा र्‍यालीसमेत गरिएको थियो । ईमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x