८ बैशाख २०८३, मंगलवार

हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

एसीपी संवाददाता

२४ कार्तिक २०८२, आईतवार ०८:३८ मा प्रकाशित

नेपालले क्रीकेटमा टिमले हार ब्यवहोरेको छ ।

हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको हो  । आइतबार बिहानै भएको खेलमा नेपाल पराजित भएको हो ।

युएईले पहिलो ब्याटिङ गरेको थियोे ।  यूएईले नेपाललाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको थियो ।

नेपालले लक्ष्य प्राप्त गर्न नसक्दा पराजित भएको हो । नेपालले पाएको निर्धारित छ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x