८ बैशाख २०८३, मंगलवार
५२ बर्स पछि भारतिय महिला क्रीकेट टिम बिश्व च्याम्पियन बन्न सफल
भारतीय महिला टोलीले अन्ततः ५२ वर्षको पर्खाइपछि पहिलो पटक एकदिवसीय विश्व च्याम्पियन बनेको छ।
२०२५ को विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको छ ।
नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको उपाधि भिडन्तमा पहिले ब्याटिङ गर्दै भारतले २९८ रन बनाएको थियो। जवाफमा लौरा वोल्पर्टले शतक बनाउँदै १०१ रन बनाएर दक्षिण अफ्रिकाको आशा जीवित राखिएका थिन । 
यद्यपि, शफाली वर्मा र दीप्ती शर्माको घातक बलिङले भारतलाई पहिलो पटक विश्वकप च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेको हो । सेमिफाइनलमा भारतिय महिला टोलिले शक्तिशाली अपराजित टिम अस्त्र्ट्रेलिया लाई हराएको थियोे ।
Subscribe
Login
0 Comments



