१२ कार्तिक २०८३, बुधबार

अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिद चीनलाई तनाव

एसीपी संवाददाता

१३ भाद्र २०७९, सोमबार ०९:२० मा प्रकाशित

अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिरहेको बताएको छ ।​ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरिन् जसमा चीनले कडा आपत्ति जनाएको थियो ।
यद्यपि, ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन । विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गरेका छन् । यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीनको अभिन्न अंग भएको पनि यसमा बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x