अरुण नदीको पानी थुनेर आज सुरुङतर्फ फर्काइने,तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरूङ मार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले आज सुरूङतर्फ पानी फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनी दियो । परियोजनाको २०७४ साल वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय … Continue reading अरुण नदीको पानी थुनेर आज सुरुङतर्फ फर्काइने,तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न