एमसीसी विरुद्ध चीनको दबाव , संसदबाट पास नगराउन चर्को लविङ

चिनियाँ अधिकारीहरुले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पास नगराउन चर्को लविङ गर्न थालेका छन् । नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गरेर सो लविङ गरेका हुन् । चिनियाँ राजदूत र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले टेलिफोन मार्फत र भेटघाट गरी लविङ गर्न थालेको स्रोतले जनाएको छ । यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष, … Continue reading एमसीसी विरुद्ध चीनको दबाव , संसदबाट पास नगराउन चर्को लविङ