१ श्रावण २०८३, शुक्रबार
कम्युनिस्ट नेता द्वय को भेट्ले तरंग
नेपाल कम्युनिस्ट पार्टि (माओवादी केन्द्र) का उपमहासचिव तथा पुर्व अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर) र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) बिच आज भेटवार्ता भएको छ । विप्लव निवास कपिलवस्तुमा पुगेर उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले शुभकामना व्यक्त गर्नुभएको थियो । विगतका कुराहरु सम्झिदै पारिवारिक तथा देशको वर्तमान राजनैतिक अवस्थाको बारेमा छलफल भएको थियो ।
Subscribe
Login
0 Comments



