कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा

नेकपा पार्टीलाई मिलाउने जति कसरत गरे नि नेपाली जनता भन्दा पनि पार्टी मिलाई आफ्नो स्वार्थ पुरा गर्न मात्र रहेछ चीनको निती नियतीमा फरक देखिन्न थालेको छ । पार्टी एकिकरण गराउन नसके पछि सहयोगमा कटौती गर्न शुरु गरेको भन्दा पनि केही फरक नपर्ला ्। चीनको बुाहनबाटै शुरु भएको कोरोना भाइरसका लागि जहाँ भारत १० लाख खोप … Continue reading कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा