१३ कार्तिक २०८३, बिहीबार

देशमा किन नेपाली काङ्ग्रेसको भुमिका अपरिहार्य

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार ०२:५६ मा प्रकाशित

बिरेन्द्र यादव नेपालगन्ज ।

शिक्षक, कलाकार एवं राजनीतिक कर्मी – बिरेन्द्र यादव

नेपालमा प्रजातन्त्रका लागि जति क्रान्ति भए सबैको नेतृत्व अहिले सम्म नेपाली काङ्ग्रेसले गरेको ई्ितहास छ । देशमा बिपि कोईरालाले नेपाली जनताका लागि प्रजातान्त्र के हो कसरी देशमा प्रजातन्त्रले जनताको अधिकार प्राप्त हुन्छ जस्ता कसराबाट प्रजातन्त्रका लागि त्याग गरे ।

२००७ सालमा जहानिया राणा शासन विरुद्ध प्रजातन्त्रका लागि प्रजातन्त्र भारतको सहयोगमा स्थापित भयो । केही अन्तराल पुनः प्रजातन्त्र बाधक भएको बेला नेपाली काङ्ग्रेसले गिरिजाप्रसाद कोइरालाको २०४७ सालको संविधान आयो तर माओवादीहरुले नमान्ने भन्दै भुमिगत राजनीति गरि देशलाई बर्बाद तहस नहस पारे लाखौं जनता र प्रहरीको हत्या भयो ।

२०६३ सालमा पुनः गिरिजा प्रसाद कोईरालाले दिल्लीमा १२ बुदे सम्झौता गराई तत्कालीन माओवादीहरुलाई देशको राजनितीमा ल्याएर शान्ती सम्झौता गराए हुन  / उता राजतन्त्रको सत्ताबाट अहंकारको भुमिकामा पुर्ब राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापना गर्न नमानकैकारण काङ्ग्रेसको मुख्य भुमिकामा १९ दिने जनाआन्दोलनले सत्ता छोडनु पर्ने बाध्य भए ।

२०६३/६४को जआन्दोलनको सफलतामा पुनः भारतको सहयोग रहेको बिज्ञहरुको भनाई भारत दिल्लीमा तत्कालीन माओवादीको तर्फबाट पुस्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोईराला बिच सम्भौता भयो । यसमा भारत बिरोधि कार्य न गर्न प्रचण्ड समेत सहमति भएर हस्ताक्षर गरेका थिए ।

२०६३/६४ को जनआन्दोलन पछि प्राप्त भएको संघिय लोकतान्त्रीक गणतन्त्र संघीयता पनि जाने स्थितिमा प्रचण्ड र त्तकालिन एमाले सरकारले समेत देशलाई नयाँ संविधान दिन सकेन त्यसको नेतृत्व पन सुशील कोईरालाको काङ्ग्रेस ले नया संविधान दियो पटक पटक भएको आन्दोलनमा काङ्ग्रेसले नै देशलाई बाटो दिएको हो ।
अब पुनः एक पटक देशमा नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक भएको बिज्ञहरुको भनाई छ । आज जति पनि बिकास व बिदेशबाट हुने लगानीमा काङ्ग्रेसलाई भरोसा गरेका छन तेति कम्युनिस्टको पाला न भएको पाईएको छ । वैदेशिक लगानीको आवश्यकता र उनई दिने भरोसा नेपाली काङ्ग्रेस मात्र गराउन सक्ने छ ।

अहिले शेर बहादुर देउवाको भुमिका खेल्ने आवश्यता जनताले महसुस गर्न थालेका छन् । समृद्ध नेपालको आवधारणालाई काङ्ग्रेसले मात्र सफल गराउन सक्छ । जय नेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x