केपि ओलि विरुद्ध डडेल्धुरामा बिरोध प्रदर्शन

डडेल्धुरा, प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल र नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । आज मंगलबारका दिन देशको विभिन्न स्थानमा बिरोध प्रदर्शन भएको छ । अहिले प्रधानमन्त्रीको दाहाल नेपाल समूह कैलाली सहित सुदुर्पस्चिममा समेत प्रदर्सन शुरु भएको छ । प्रतिनिधिसभाको बिघटनको कदम खारेज होस भन्ने मागसहित निकालिएको जुलुसमा जिल्लाका बिभिन्न स्थानीय … Continue reading केपि ओलि विरुद्ध डडेल्धुरामा बिरोध प्रदर्शन