११ मंसिर २०८३, बिहीबार

केपि ओलि विरुद्ध डडेल्धुरामा बिरोध प्रदर्शन

एसीपी संवाददाता

१४ पुष २०७७, मंगलवार १४:३२ मा प्रकाशित

डडेल्धुरा, प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल र नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । आज मंगलबारका दिन देशको विभिन्न स्थानमा बिरोध प्रदर्शन भएको छ । अहिले प्रधानमन्त्रीको दाहाल नेपाल समूह कैलाली सहित सुदुर्पस्चिममा समेत प्रदर्सन शुरु भएको छ ।

प्रतिनिधिसभाको बिघटनको कदम खारेज होस भन्ने मागसहित निकालिएको जुलुसमा जिल्लाका बिभिन्न स्थानीय तहबाट आएका नेता कार्यकर्ता सहभागी थिए ।

जुलुसपछि आयोजित कोण सभामा बोल्दै स्थानीय नेताहरुको केपी ओलीले जनतालाई धोका दिएको बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x