कोरोना भाईरस शुरु भएको चीनको बुहानमा दशजना वैज्ञानिक अनुसन्धान गर्न जाने

एजेन्सी । चीनले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना (कोभिड–१९) को उत्पत्तिका बारेमा अनुसन्धान गर्न आगामी बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दशजना वैज्ञानिकहरु चीन जाने भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लुएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ । यसै … Continue reading कोरोना भाईरस शुरु भएको चीनको बुहानमा दशजना वैज्ञानिक अनुसन्धान गर्न जाने