कोरोना र उइगर मुस्लिममाथी गरिएको दमनबारे समाचार दिँदा,चीनमा बीबीसी माथी प्रतिबन्ध

फाइल तस्बिर बीबीसीबाट चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जनाएको छ। कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ। बीबीसीले चिनियाँ सरकारको निर्णयबाट ूनिराशू भएको प्रतिक्रिया दिएको छ। सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन … Continue reading कोरोना र उइगर मुस्लिममाथी गरिएको दमनबारे समाचार दिँदा,चीनमा बीबीसी माथी प्रतिबन्ध