कोरोना संक्रमण शुरु भएकै देश चीनमा पुनः एकै दिन १ सय १५ जनामा भेटियो संक्रमण

चीनमा कोरोना भाइरस (कोभिड–१९) का थप नयाँ संक्रमित भेटिएका छन् । मंगलबार मात्रै पनि चीनभित्रै थप एक सय १५ वटा नयाँ घटना बाहिर आएको जानकारी दिइएको छ । चीनको नेसनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार मंगलबार एक सय १५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये एक सय सातजना चीनभित्रैका छन् । यहाँका स्थानीयबाटै एक सय … Continue reading कोरोना संक्रमण शुरु भएकै देश चीनमा पुनः एकै दिन १ सय १५ जनामा भेटियो संक्रमण