ब्याक अफ चाईना भन्दै चिनियाँ दूतावास आगाडि प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी चिनका उप मन्त्री द्वारा नेपालि नेताहरूसङ भेट्गघाट गर्दै हिनेको र नेपाली राजनीतिमा सिधा हस्तक्षेप गरेको भन्दै चिनियाँ हस्तक्षेपविरुद्ध आज बुधबार दुतावास आगाडी युवाहरुको एक समूहले प्रदर्शन गरेका छम । उता प्रदर्शन गरि रहेका दर्जनौं युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा भइरहेको चिनियाँ हस्तक्षेपविरुद्ध युवाहरु सडक प्रदर्शनमा उत्रिएका छन् । यो भन्दा … Continue reading ब्याक अफ चाईना भन्दै चिनियाँ दूतावास आगाडि प्रदर्शन