चिनमा नक्कली कोरोना विरुद्धको खोप उत्पादन करोडौंको ठगी

बेइजिङ — चीनमा पानी र सलाइनलाई कोरोना भाइरसको खोपका रूपमा प्रयोग गरेर लाखौं डलर कमाउने एक जना पक्राउ परेका छन् कङ नाम दिइएका ती व्यक्तिले वास्तविक खोपको अनुसन्धान गरेपछि ५८ हजार नक्कली खोप बनाएर बिक्री गरेका थिए । अधिकारीहरूले तीमध्ये केही मात्रा खोप चीनबाहिर पनि तस्करी गरिएको जनाएका छन् । तर ती नक्कली खोप कुन देशमा पुर्‍याइयो … Continue reading चिनमा नक्कली कोरोना विरुद्धको खोप उत्पादन करोडौंको ठगी