चिनले आफ्नो प्यारो छिमेकी पाकिस्तानलाई गर्‍यो नाका बन्द , ब्यापारी मर्कामा

चीनले पाकिस्तान नियन्त्रित कस्मिर जोड्ने खुन्जेरब नाका बन्द गरेसँगै कार्गो ढुवानी बन्द भएपछि पाकिस्तानका व्यापारीहरू असन्तुष्ट भएका छन्। चीन र पाकिस्तानबीच राजनीतिक र व्यापारिक तहमा सम्बन्ध सहज भए पनि पछिल्लोपटक चीनले कुनै कारण नदेखाई यो नाका बन्द गरेको हो।  पाकिस्तान नियन्त्रित गिल्गिट बाल्टिस्तान सरकारले चीनको वाणिज्य मन्त्रालयलाई हालै लेखेको पत्रमा पाकिस्तानको रत्न तथा खनिज संघ तथा … Continue reading चिनले आफ्नो प्यारो छिमेकी पाकिस्तानलाई गर्‍यो नाका बन्द , ब्यापारी मर्कामा