चिनियाँ अधिकारीहरुद्धारा १२ प्रजातन्त्र समर्थितलाई ब्यापाक यातना संग्गै जेल सजाय गरे पछि विश्वभरबाट बिरोध

एजेन्सीहरुबाट । चीनले हङकङबाट ताइवान भाग्‍न खोजेका १२ प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई जेल सजाय तोकिएपछि विश्वभरबाट आलोचना भएका छन् । क्यानडाको सरकारले मंगलबार चीनले १२ जना हङकङ प्रजातन्त्र समर्थकको न्यायिक प्रक्रियामा आफ्नो चिन्ता व्यक्त गर्दै सुनुवाइ पारदर्शी गर्न आग्रह गरेको छ । गत अगस्तमा शेन्जेनमा पक्राउ गरिएका १२ जनालाई लामो समयदेखि हिरासतमा राखेर यातना दिएको थियो … Continue reading चिनियाँ अधिकारीहरुद्धारा १२ प्रजातन्त्र समर्थितलाई ब्यापाक यातना संग्गै जेल सजाय गरे पछि विश्वभरबाट बिरोध