चिनी राजदुत यान्छी छुट्टाछुट्टै बाम नेताहरु संग भेट्ने क्रम जारी

चिनी राजदुत यान्छीले त्यस्तो बेलामा यी भेटघाट गरिरहेकी छन् कि नेकपाको आहिले बिभाजन लगभग भएको अवस्थामा पुगिसकेको छ। दुबै नेकपा एक अर्कोलाई आरोप प्रत्यारोप लगाउने क्रम जारी छ। तर चिनी राजदुत यान्छी छुट्टाछुट्टै बाम नेताहरु संग भेट्ने क्रम जारी र आन्तरिक समिकरणका अनेक प्रयास भइरहेका छन् तर पनि सुन्दरी यान्छीको जादु चलेन जस्तो छ । … Continue reading चिनी राजदुत यान्छी छुट्टाछुट्टै बाम नेताहरु संग भेट्ने क्रम जारी