११ मंसिर २०८३, बिहीबार

चिनी राजदुत यान्छी छुट्टाछुट्टै बाम नेताहरु संग भेट्ने क्रम जारी

एसीपी संवाददाता

१२ पुष २०७७, आईतवार ०६:०१ मा प्रकाशित

चिनी राजदुत यान्छीले त्यस्तो बेलामा यी भेटघाट गरिरहेकी छन् कि नेकपाको आहिले बिभाजन लगभग भएको अवस्थामा पुगिसकेको छ। दुबै नेकपा एक अर्कोलाई आरोप प्रत्यारोप लगाउने क्रम जारी छ। तर चिनी राजदुत यान्छी छुट्टाछुट्टै बाम नेताहरु संग भेट्ने क्रम जारी र आन्तरिक समिकरणका अनेक प्रयास भइरहेका छन् तर पनि सुन्दरी यान्छीको जादु चलेन जस्तो छ । राजदुत यान्छीको भेटघाटमा अरु कुनै उद्देश्य देखिँदैनन् तर पनि यान्छी कुनै एउटा पार्टीको राजदुत होइनन् उनी एउटा सिंगो राष्ट्रियको राजदुत हुन। राजनितीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आधिकार देखिदैन र छैन पनि। कुनै सार्वभौम देशको कुनै एउटा दलको बैठकबारे यति धेरै चासो राख्नु विदेशी राजदुतको पदीय मर्यादा र सीमाको दृष्टिकोणले शोभनीय हैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x