चीनमा कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्दै डब्लुएचओ टोलि बुहानको माछा बजारमा

वुहान — कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोलीले आइतबार वुहानको भ्रमण गरेको छ ।  सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको मानिन्छ । टोलीका सदस्यहरूले हुआनानको माछामासु बजारको पनि भ्रमण गरेको जनाइएको छ । उक्त बजार करिब एक वर्षदेखि सिलबन्दीको अवस्थामा छ । समाचार संस्था एएफपीका अनुसार सुरक्षाकर्मीले … Continue reading चीनमा कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्दै डब्लुएचओ टोलि बुहानको माछा बजारमा