चीनले नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ बाँध निर्माण गर्दै
सिमकोट । चीनले फेरी पनि गरे बदमासी गरेको पाइएको छ । चीनले नेपालसँगको सिमाना हिल्साको किट क्षेत्रमा बदमासी गरेको पाइएको जनाइएको छ । चीनले हिल्साको किट क्षेत्रमा कर्णाली नदी किनारका नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ तटबन्धन निर्माण गरेको हो। चीनले नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ निर्माण गरेको उक्त तटबन्धनले नदीको पानीको बहाव नेपाली भूभागतर्फ फर्केको छ । … Continue reading चीनले नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ बाँध निर्माण गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed