चीनद्धारा बिभिन्न बहाना बनाई व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प भएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो । भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो । २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले … Continue reading चीनद्धारा बिभिन्न बहाना बनाई व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प